इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले घरेलु टोली बैंग्लोरविरुद्ध टस जितेर बलिङ रोजेको छ। खेलमा सन्दिपले पहिलो ओभरमा १० रन दिएका छन् । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दिल्लीको १० औं ओभर लिएर आएका सन्दिपले पहिलो बलमा छक्का खाए । स्टोनीसले उनको बलमा छक्का हिर्काए । सन्दिपले त्यसपछि तीन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Un4dmw
No comments:
Post a Comment