काठमाडौं । आइपीएल क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लौरको १ विकेट लिएका छन्। दिल्ली क्यापिटल्स् बाट खेलिरहेका सन्दीपले तीन ओभरमा २७ रन दिएर एक विकेट लिएका हुन् । आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।from खेल – News24 : Premium News Channel http://bit.ly/2G4ZQUf
No comments:
Post a Comment