Monday, April 8, 2019

प्रहरीबाट बच्न भाग्ने क्रममा चोर २२ औं तल्लाको झ्यालमा झुण्डिए, उद्धार टोली बोलाएर यसरी निकालियो (भिडियो हेर्नुस्)

एजेन्सी । चीनको हुनान प्रान्तमा प्रहरीले एक चोरलाई भाग्ने क्रममा पक्राउ गरेको भिडियो भाइरल भइरहेको छ। प्रहरीबाट बच्न भाग्ने क्रममा चोर एक भवनको २२ औं तल्लाको झ्यालमा झुयिडयो । प्रहरीको टोली उ बसेको ढोका विस्तारै खोलेर भित्र पस्छन् । हतियार सहित पसेका प्रहरीलाई देखेको चोर भाग्ने कोशिष गर्दा २२ तला माथिको झ्यालमा झुण्डिन्छ । प्रहरीका […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2uVCJW0

No comments:

Post a Comment