Monday, April 8, 2019

२७ वर्ष जेठो सलमानसँग फिल्म खेल्दा ट्रोल बनिन् आलिया

एजेन्सी । बलिउड निर्देशक संजय लीला भन्सालीको आउँदो फिल्म इन्ीाअल्लाहमा आलिया भट्ट लिड रोल गर्दै छन् । पहिलो पटक आलिय दबंग सलमान खानसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । तर दुवैको उमेर अन्तर भने २७ वर्ष छ । सलमान आलिया भन्दा २७ वर्षले जेठा छन् । यसबारे धेरैले ट्रोल गर्दै आलिया र सलमानको जोडी नसुहाउने […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VyRiKy

No comments:

Post a Comment