एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत मंगलबार राती भएको २३ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै शीर्षस्थान ओगेट्न सफल भएको छ । कोलकताले दिएको १ सय ९ रनको झीनो लक्ष्य चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित बनाएको हो । कोलकत्तालाई सामान्य लक्ष्यमा राख्न दीपक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ULCv2e
No comments:
Post a Comment