Friday, April 26, 2019

हडर्सफिल्डमाथि ५-० को फराकिलाे जित निकाल्दै लिभरपुल शीर्षस्थानमा उक्लियाे

एजेन्सी । म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा हडर्सफिल्डलाई ५-० को फराकिलो गोल अन्तरले परिजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुललाई फरकिलो जित दिलाउनका लागि मोहम्मद सलाह र साडियो मानेले समान दुई/ दुई गाेल गरे भने नेवी केइटाले एक गोल गरे । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ZEl1Eo

No comments:

Post a Comment