शशी रावल नेपाली पार्श्व-गायन क्षेत्रकी एक गायिका तथा मोडल हुन् । उनी सन् २००७मा पहिलो सांगीतिक एल्बम ‘ईन्ट्रान्स’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । यसै एल्बमको ‘चाहना सकियो, बहाना सकियो..’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उनले चर्चा बटुल्न सफल भएकी थिइन् । हाल अमेरिकामा रहेकी गायिका रावलसँग न्यूज २४ का लागि कृष्ण कुमारी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GGa8cq
No comments:
Post a Comment