काठमाडौँ । फिल्म ‘जात्रै जात्रा’ को गीत रिलिज गरिएको छ । ‘जीवन जात्रा हो’ गीत सार्वननिक भएको हो । फिल्मको यो गीतमा काली प्रसाद बास्कोटाले स्वर दिएका हुन् । अर्जुन भट्टराईको शब्द रहेको गीतको संगीत पनि काली प्रसादले नै भरेका छन् । कोरियोग्राफी प्रविन सिंहको रहेको यसमा विपिन कार्की र रविन्द्र झा लगाएत कलाकारहरुको फिचर्ड […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XtFoSN
No comments:
Post a Comment