Saturday, April 20, 2019

ब्याडमिन्टन प्रतियोगिता: दिपेश र रशिलाले तामाङ दिदी-भाईको बर्चस्वता तोड्दै रचे नयाँ इतिहास

दाङ । सेनाका तामाङ दिदीभाई रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ इतिहास रच्न सफल भएका छन् । सेनाका रत्नजित तामाङ्खको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2vgdspI

No comments:

Post a Comment