काठमाडौँ । केही सय अघि विवाह बन्धनमा बाधिएका नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोक कोइराला हनिमुनको लागि युरोप उडेका छन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल यो जोडीले विवाह गर्ने वित्तिकै समय अभावका कारण हनिमुनका लागि निस्कन पाएका थिएनन् । बिहेपछी लगत्तै आफ्नो थुप्रै कामहरु बाँकी भएका कारण काम सक्किएपछी हनिमुन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XzgHET
No comments:
Post a Comment