Friday, April 19, 2019

लिग जित्ने सपना चकनाचुर भएपछि रोनाल्डोले आफ्नी आमालाई ‘म चमत्कार गर्न सक्दिनँ’ भन्दै माफी मागे

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएपछि पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी आमासँग माफी मागेका छन् । छैटौंपटक युरोपियन च्याम्पियन्स लिग जित्ने सपना चकनाचुर भएपछि रोनाल्डोले आफ्नी आमालाई ‘म चमत्कार गर्न सक्दिनँ’ भन्दै माफी मागेका हुन् । रोनाल्डोकी आमा डोलेरेस एभेइरोले भने आफ्नो छोरा रोनाल्डोले आफ्नो टिमलाई जिताउन सक्दो प्रयास गरेको बताइन्। डोलेरेसले खेलमा सधैँ जित […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VWbOVR

No comments:

Post a Comment