एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो पाँच खेल अगावै फ्रेन्च लिग वान च्याम्पिसिपको उपाधि हात पारेको छ । लिग वान अन्तरगत आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ ले पराजित गर्दै पीएसजीले फ्रेन्च लिग वानको उपाधि हात पारेको हो । आइतबार राति नै दोस्रो स्थानको लिले टोलुसोसँग गोलरहित बराबरीमा रोकिएसँगै पीएसजी च्याम्पियन बन्ने […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GqSKZb
No comments:
Post a Comment