Sunday, April 21, 2019

जितसँगै लिभरपुलले बनायो ३४ खेलबाट ८८ अंक, कार्डिफ सिटी २-० ले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले कार्डिफ सिटीलाई २-० ले पराजित गरेको छ । जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीसँगको दुरी २ अंकमा पुर्याएको छ । निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५७ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि मिल्नरले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई दुई शुन्यको अग्रता दिलाए […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UNJGHP

No comments:

Post a Comment