Thursday, April 4, 2019

भारतका यी बालक जस्ले आफ्नो साईकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुगे

भारत, चैत २१ । भारत मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो । इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2WHeExS

No comments:

Post a Comment