Thursday, April 4, 2019

आईपिएल : चेन्नईको पहिलो हार, हार्दिक चम्केपछि मुम्बई ३७ रनले बिजयी

हरिसजंग क्षेत्री काठमाडौं । भारतमा जारी १२ औं संस्करणको ईण्डियन प्रीमियर लिग (आईपिएल) टि-२० क्रिकेटमा चेन्नई सुपर किङ्ग्स पहिलोपटक पराजित भएको छ । बुधबार भएको एकमात्रै खेलमा मुम्बईले आफ्नो घरेलु मैदान वानखेडे स्टेडियम मुम्बईमा चेन्नई सुपर किङ्ग्समाथी ३७ रनको उत्कृष्ट जित निकालेको हाे । तीन पटक आईपिएलको उपाधी उचालीसकेका चेन्नई र मुम्बईको खेलमा सधैं मुम्बई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2K5CrX3

No comments:

Post a Comment