Saturday, April 13, 2019

मेसी र सुआरेज बिनाको बार्सिलोना गोल रहित बराबरीमा

एजेन्सी । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र हुएस्का गोलरहित बराबरीमा रोकिएका छन् । स्टार मेसी र सुअरेज लगायतका खेलाडीलाई आराम दिँदा बार्सिलोनाले पनि गोल गर्न सकेन । योसँगै ३२ खेल खेलेको बार्सिलोना ७४ अंकसहित पहिलो स्थानमा छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ। जितसँगै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2G5iNow

No comments:

Post a Comment