काठमाडौं । मलेसियामा जारी आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा हरिबहादुर र भिमले अर्धसतक हिर्काउदा नेपाली यु-१९ ले युएईलाई २ सय ४८ रनको लक्ष्य दिएको छ । टस हार्दै पहिलो ब्याटिङ गर्दै नेपाली युवा टोलिले ५० ओभर पुरै खेल्दै ९ विकेटको नोक्सानीमा २ सय ४७ रन जोडेको थियोे । मलेसियाको किन्ररा ओभल मैदान क्वालालम्पुरमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2D9Hu2y
No comments:
Post a Comment