Friday, April 12, 2019

लिभरपुलका पूर्व कप्तानको सुतेकै अवस्थामा निधन

काठमाडौं । लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको निधन भएको छ । जसको गोलले पहिलो पटक युरोपीयन कप जित्न सहयोग गरेको थियो उनको ७४ बर्षको उमेरमा निधन भएको हो । लिभरपुलले उनको निधन भएको कुरा शुक्रबार आफ्नो वेवसाइटबाट सार्बजनिक गरेको हो । उनकी छोरी जेनिटी सिम्पसनले आफ्नो नर्सिङ होममै बुबाको निद्रार्म शान्तिपुर्ण निधन भएको बताएकी छन् […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Dd4P3t

No comments:

Post a Comment