काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित हात पारेको छ । आइतबार बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा रोयल बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित निकालेको हो । बैंगलोरले दिएको १ सय ६२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VfB9Nu
No comments:
Post a Comment