Thursday, April 11, 2019

एक आत्मघाती गोलका साथ नेपोलीमाथि आर्सनलको २ गोलान्तरले जित

एजेन्सी । युइएफए युरोपा लिग फुटबलअन्तर्गत आर्सनलद्वारा नेपोली पराजित भएको छ । लिग क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले घरेलु मैदान इमिरेट्समा इटालियन क्लब नेपोलीलाई २–० ले पराजित गरेको हो । बिहीबार राति भएको खेलमा आर्सनलको जितमा आरोन राम्सीले एक गोल गरे । अर्काे आत्मघाती गोल पाएपछि आर्सनलले २ गोलान्तरको जित निकालेको हो । खेलको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2P2rvrZ

No comments:

Post a Comment