एजेन्सी । विहिवार राती राजिस्थानले घरेलु मैदान जयपुरमा सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्सलाई हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा शानदार जित हात पारेको छ । १ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदै जित हात पारेको हो ।अन्तिम १२ बलमा ३० […]from खेल – News24 : Premium News Channel http://bit.ly/2G8Wpe3
No comments:
Post a Comment