Friday, April 12, 2019

जेठ ३ देखि हुने वुमुन्स च्याम्पियन्स लिगको टोली र मार्की खेलाडी सार्वजनिक

काठमाडौं । काठमाडौं र नेपालमा पहिलोपटक व्यसायिक रूपमा हुन लागेको वुमन्स च्याम्पियन्स लिग टि-२० क्रिकेटको टोली र मार्की खेलाडी सार्वजनिक गरिएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा।लिको आयोजनामा आगामी नयाँ बर्षको जेठमा हुने वुमन्स क्रिकेट प्रतियोगिताका लागी सहभागी टिमहरुले मार्की खेलाडी छनोट गरेका हुन । जेठ ३ गतेबाट किर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने क्रिकेट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UQArFX

No comments:

Post a Comment