Thursday, April 4, 2019

नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिप धनगढीमा हुने

हरिशजङ्ग क्षेत्री काठमाडौँ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा ९ औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ । कराँते खेलको विकास र नयाँ प्रतिभावान खेलाडीको खोजीका निम्ति राष्ट्रिय गोजुरियो कराँते डो एसोसिएसन प्रदेश नम्बर ७ धनगढीको आयोजनामा प्रतियोगिता हुने भएको हाे । प्रदेश नम्बर ७ मा प्रत्येक वर्ष आयोजना हुने कराँते प्रतियोगिता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UvfYXc

No comments:

Post a Comment