एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बार्सिलोनाका कप्तान लिओनल मेस्सीको तारिफ गरेका छन् । मंगबार राति भिल्ला रियलविरुद्ध भएको खेलमा हारबाट जोगाएपछि भाल्भर्डेले मेस्सीको तारिफ गरेका हुन् । मंगलबार भएको खेलमा बार्सिलाेनाले भिया रियलसँग ४–४ गोलको बराबरीमा रोकिएको थियो । भिया रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई हारबाट जाेगाउन मेस्सीले ९० औँ मिनेट र लुइस […]from खेल – News24 : Premium News Channel https://ift.tt/2K2IHyA
No comments:
Post a Comment