एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी अहिले नै सन् २०१९ को ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार बनिसकेका छन् । युरोपियन च्याम्पियन्स लिगबाट क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस बाहिरिएसँगै मेस्सी अहिले नै ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार बनेका हुन् । उपाधिका बलिया दावेदारका मानिएका क्रिस्टियानो रोनाल्डोको सम्भावना निकै कम देखिएको छ । ब्राजिलका चर्चित पूर्व खेलाडी रिभाल्डोले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Gndwcg
No comments:
Post a Comment