Saturday, April 20, 2019

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आर्मी- प्रदेश २- महिला तर्फ प्रदेश २ र १ बिजयी

हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत कोहलपुरमा जारी पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर २ ले रोमाञ्चक जित हासिल गरेका छन । शनिवार बाँकेको कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश नम्बर १ ले फिल्डीङ रोजेको थियो । टिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लवले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2W5yRgM

No comments:

Post a Comment