ललितपुर । बाल मुकुन्द ढुंगाना र हेमन्त थेबे मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा सोमबार समूह ’ए’ का बाल मुकुन्दले अमर राईलाई २१–१६ र २१–१४ को सोझो सेटमा परजित गरे । यस्तै समूह ’ए’ कै हेमन्तले उपेन्द्र गिरीलाई २१–१५, १६–२१ र २१–१५ को […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Uam3c7
No comments:
Post a Comment