Wednesday, April 17, 2019

युरोपियन च्याम्पियन्स लिग : अवे गोलमा म्यानचेस्टर सिटीलाई हराउँदै टोटनह्याम सेमिफाइनलमा

एजेन्सी । म्यानचेस्टर सिटीलाई पराजित गर्दै टोटेनहम युरोपियन फुटबल एसोसिएशन (युइएफए) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सिटीको घरेलु मैदानमा भएको दोस्रो खेलमा ४–३ ले पराजित भएपनि पनि अवे गोलमा टोटेनहम लिगको सेमिफाइनलमा पुगेको हो । यसअघि टोटनह्यामले आफ्नो घरेलु मैदामा भएकाे क्वाटरफाइनलाकाे पहिलाे खेलमा १–० ले जितेको थियो । समग्रमा ४–४ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IrDRJF

No comments:

Post a Comment