एजेन्सी । इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो । घरेलु मैदानमा भएको पहिलो लेग दुई शून्यको जित निकालेको लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा ४-१ ले हरायो । खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XoepIf
No comments:
Post a Comment