Wednesday, May 1, 2019

‘फिल्म मर्दानी २’ मा रानी मुखर्जी पुलिसकाे भुमिका निभाउदै

एजेन्सी । ‘फिल्म मर्दानी २’ को शुटिङ शुरु भएको छ । अभिनेत्री रानी मुखर्जीको अभिनयमा यस फिल्मको शुटिङ सुरु भएको हो । यो फिल्मबाट रानी मुखर्जी फेरि पुलिसको भुमिकामा देख्न पाउने भएको छ । रानीले अफ्नो सुपरहिट फिल्म ‘मर्दानी’ एक उत्कृष्ठ र प्रभावशाली प्रदर्शन गरेकी थिइन् । जसमा उनले एक बाल तस्कारी खतम गर्नेे भूमिका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ITTBVU

No comments:

Post a Comment