एजेन्सी । बार्सिलोनाले बिक्रीकाे लागि ब्राजिलका तथा बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्होको मूल्य ताेकेकाे छ । बार्सिलाेनाले आफूले भित्र्याएकाे मूल्या भन्दा ७० मिलियन युरोमा कम मूल्या ताेकेकाे छ । स्पेन डट कमकाे अनुसार बार्सिलाेनाले काउटिन्होको मुल्य ९० मिलियन तोकेको छ । गत सिजन मात्र लिभरपुलबाट कीर्तिमानी मुल्य १ सय ६० मिलियन युरोमा बार्सिलोना भित्रिएकाे थियाे । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Hea5X3
No comments:
Post a Comment