एजेन्सी । अभिनेत्री क्याट्रिना कैफ र विक्की कौशल दुवै बलिउडका चर्चित कलाकारको नाम हो । अहिलेसम्म यो जोडी कुनै पनि फिल्ममा सँगै देखिन पाएका छैनन् । रिपोर्टका अनुसार यो जोडी चाँडै पर्दामा देख्न पाइनेछ । यो जोडीलाई एक लभ स्टोरीमा देखाइनेछ । रिपोर्टका अनुसार यस लभ स्टोरीलाई निर्माता रानी स्क्रुवालाले बनाउनेछन् । च्याट शो कफी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LgoB4C
No comments:
Post a Comment