काठमाडाैं । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे घर भइ हाल कर्थली तेक्वान्दो डोजाङ्गमा आवद्ध ११ बर्षकी बालिका गत शुक्रवारदेखि हराइरहेकी छिन् । रिता तामाङ्ग नाम गरेकी बालिका ललितपुरको धोविघाटबाट हराएकी हुन् । उनी न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्धारा आयोजित रास्ट्रिय प्रतियोगितामा सहभागी हुन सिन्धुपाल्चोकबाट राजधानी आएकी थिईन । कार्यक्रम चलिरहँदा गत शुक्रबार अपरान्ह १ बजे ‘खाजा खान जान्छु’ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HqwxfK
No comments:
Post a Comment