एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलेमाथि २ विकेटले जित हात पारेको छ । १६३ रनको लक्ष्य पाएको दिल्लीले पृथ्वि शाहको ५६ रन र ऋषभ पन्तको ४९ रनको सहयोगमा १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य हात पारेको हो । दिल्लीले लक्ष्य सहजै हात पार्ने देखिएको थियो ११ औँ ओभरपछि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2YbCYZm
No comments:
Post a Comment