Wednesday, May 8, 2019

आयाक्सको २ गोल फर्काउन मौराले ह्याट्रिक गरेपछि टोटेनहम च्याम्पियन्स लिगकाे फाइनलमा

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहान भएको खेलमा टोटेनहम आयाक्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टोटेनहमले रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो । पहिलो हाफमा आयाक्सको २ गोल खाएको टोटेनहमले दोस्रो हाफमा लुकास मौराको ह्याट्रिकसँगै जित निकालेको हो । समग्रमा ३-३ को बराबरी भए पनि अवेमा ३-२ को जितका आधारमा टोटेनहम […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2J91RSj

No comments:

Post a Comment