हरिशजङ्ग क्षेत्री, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम साता कञ्चनपुर स्थित महेन्द्रनगरमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना र महाकाली स्पोटर्स सोसाइटीको व्यवस्थापनमा जेठ अन्तिम साता चौथो संस्करणको प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता महेन्द्रनगरको खुला मञ्च र कभर्डहलको क्रिकेट मैदानमा हुने भएको हो । मंगलबार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JukArv
No comments:
Post a Comment