दान बहादुर बुढा मुगु, जेष्ठ ७ । छायाँनाथ रारा नगरपालिकामा मंगलबारबाट प्रथम मेयरकप सुरु भएको छ । प्रथम मेयर कप उद्घाटन समारोहका सभापति एवं नगर प्रमुख हरिजंग शाही र जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्ण बहादुर रोकायाले संयुक्त रुपमा व्यानर खोलेर मेयर कपको उद्घाटन गर्नुभएको हो । भौतिक पूर्वाधार मात्र विकास नभएर शारीरिक र मानसिक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JUFZcK
No comments:
Post a Comment