एजेन्सी । ९ वर्ष पहिले सलमान खानको फिल्म ‘वीर’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरिन खानले आज आफ्नो ३२ औं जन्मदिन मनाईरहेकी छन् । जरिनले आफ्नो सुन्दरताको कारण बलिउडमा केही प्रोजेक्ट पाइन्, तर उद्योगमा धेरै दिन टिक्न सकिनन् । पछिल्लो समय जरीनको नाम तमिल र पञ्जावी फिल्ममा निकै लोकप्रिय छ । हरर् फिल्म ‘१९२१’मा पनि जरीन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WKFVQC
No comments:
Post a Comment