Monday, May 27, 2019

प्रधानमन्त्री कप: एपीएफले दोश्रो जित निकाल्दा प्रदेश नम्बर तीनले पहिलो जित निकाल्याे

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा एपीएफले दोश्रो जित निकाल्दा प्रदेश नम्बर तीनले पहिलो जित दर्ता गराएको छ । सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । यता, प्रदेश तीनले प्रदेश पाँचलाई ६ विकेटले पराजित गरेको हो । टियू मैदानमा भएको खेलमा खेलमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2QrbgVY

No comments:

Post a Comment