पोखरा । नेपाल भलिबल संघको आयोजनाको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । पत्रकार सममेलनमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले बार्षिक क्याल्यन्डर अनुसार नेपाल भलिबल संघबीच भलिबल प्रतियोगिता गर्न लागेको जानकारी गराए । कास्की जिल्ला भलिबल संघको ब्यवस्थापनमा जेष्ठ २३ देखि २५ सम्म संचालन हुने प्रतियोगितामा राष्ट्रिय […]from खेल – News24 : Premium News Channel http://bit.ly/30flKwg
No comments:
Post a Comment