सुर्खेत । त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुर्खेतको कालिन्चोक मैदानमा आर्मीले न्यू होराइज बुटबललाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । टस जितेर ब्याटिङ गरेको आर्मीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो । आर्मीको लागि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IZRcJA
No comments:
Post a Comment