Friday, May 3, 2019

खुला टेनिस प्रतियोगिता– प्रेरणा र अश्लेषा फाइनलमा

काठमाडौं, २० बैशाख । प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा प्रेरणाले गंगा शर्मालाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । अर्को सेमिफाइनलमा अश्लेषाले आइरा रावतलाई ६–३ र ६–२ को सीधा सेटमा हराइन् । पुरुष सिंगल्समा प्रदीप खड्का र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ja2FFs

No comments:

Post a Comment