Friday, May 17, 2019

धनकुटामा जारी भिनारायण कप एपिएफले जित्यो

विकास घिमिरे धनकुटा । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण उपाधी सशत्र प्रहरीको एपिएफले जितेको छ । आज भएको फाईनल खेलमा दाउसिन्स क्लब क्यामरुन लाइृ पेनाल्टी सुटमा ४-२ले पराजित गर्दे उपाधी जितेको हो । खेलको ४४ औ मिनेटमा क्यारुनका यनिक ओवाना ले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Yy1tAb

No comments:

Post a Comment