काठमाडाैं । लोक दोहोरी क्षेत्रका एक बलियो खम्बाका रूपमा चिनिएका बहुचर्चित सर्जक शिव हमालको लय शब्दमा भर्खरै सार्वजनिक “साईलो ” लोक दोहोरी गीतले दर्शककाे मन जित्न सफल भएकाे छ । सार्वजनिक भएको तीन दिनमै तीन लाख भन्दा धेरै दर्शक बनाउँदै युट्युब ट्रेडिङमा आएकाे छ । याे समाचार तयार पारिसक्दा साइँलो गीत युट्युबकाे ट्रेडिङ रहेकाे उक्त […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Lpu0WX
No comments:
Post a Comment