काठमाडौं । यस सिजनको ला लिगा उपाधि उचालिसकेको बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा सेल्टा भिगोसँग बार्सिलोना २\० ले पराजित भएको हो । स्टार खेलाडी विना नै मैदानमा उत्रिएको बार्सिलोनालाई सेल्टा भिगोका गोमेज र असपासले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोश्रो हाफमा बार्सिलोना हार ब्यहोर्न पुग्यो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GWn4eB
No comments:
Post a Comment