Friday, May 17, 2019

देउ कृष्ण देवनको निर्देशनमा यस्तो बन्यो ‘तिमी डुब्यौकी मेरो प्रेममा’ (भिडियो)

काठमाडौं । गायिका अञ्जु पन्त र गायक उत्तमजंग लिम्बु लवतीको नयाँ गीत सार्वजनिक भएको छ । साहित्यकार हेन्सेन याख्खाको शब्द तथा गायक उत्तमजंगको संगीतमा ‘तिमी डुब्यौकी मेरो प्रेममा…’गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई संजीव सुब्बाले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई ‘तारेभीर’ फेम निर्माता तथा कलाकार देउ कृष्ण देवन याख्खा लिंखाले निर्देशन गरेका हुन् […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2JLTlIs

No comments:

Post a Comment