काठमाडौं । बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहलाई आदर्श जोडीको रुपमा लिइन्छ । उनीहरु दुईजनाको केमेस्ट्रीलाई निकै रुचाइने गरिन्छ । ‘गोलियो कि रासलीला रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’जस्ता हिट फिल्म दिएका यी जोडीलाई धेरै दर्शकले फेरीसँगै काम गरेको हेर्ने चाहना राखेका छन् । केहि समय अघि विवाह गरेका यी जोडी अब एउटै पर्दामा सँगै देखिने […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30n3DED
No comments:
Post a Comment