काठमाडौं । फिल्म ‘सरौतो’को रिलिज मिति तोकिएको छ । हरि हुमागाईको निर्देशनमा बनेको यो फिल्म आगामी असोज तीन गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ । विभिन्न भिडियो र विज्ञापन निर्देशन गरिसकेका हुमागाईको ‘सरौतो’ डेब्यु निर्देशन हो । रिभेन्जको स्टोरीमा निर्माण भएको एक्सन विधाको फिल्म ‘सरौतो’ भएको जनाइएको छ । यो फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Vwg6Ce
No comments:
Post a Comment