Thursday, May 2, 2019

आमिर खान दम्पतिले श्रमिकहरुसँग दिनभर बाटो खनेर मनाए श्रमिक दिवस

एजेन्सी। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बलिउड अभिनेता आमिर खानले एक दिनको श्रमदान गरे । बुधबार बिहानैदेखि श्रीमती किरण रावका साथ मुम्बईमा श्रमिकहरुसँग मिलेर उनले सडक खन्ने काम गरे । गर्मी र चर्को घामको प्रवाह नगरी आमिरले पानीको पाइप बिछ्याउन गाउँमा मजदुरसँग मिलेर खाल्डो खने । आमिर खान स्वयम् उपस्थित भएर मजदुरसँग बेल्चा र गैंती चलाउँदै […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LdgAxc

No comments:

Post a Comment