Sunday, May 26, 2019

इनरुवामा जारी टि टेन क्रिकेट प्रतियोगिता : उपाधीका लागि दुई भारतीय टिम भिड्ने

अमर काफ्ले । सुनसरी सदरमुकाम इनरुवामा जारी रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिताको उपाधीका लागि दुई भारतीय टिम आपसमा प्रतिष्पर्धा गर्ने भएका छन् । गए राती सम्पन्न खेलमा आयोजक सुनसरी युथ क्लब सुपौलसँग ६४ रनले पराजित भएसँगै फाइनल समिकरण पुरा भएको हो । लिग चरणको अन्तिम खेल बाँकी छ । आज आयोजकले पटनासँग खेल्ने छ । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2W2YgvL

No comments:

Post a Comment